Logo जेठ ३०, २०७८ आइतबार


२७ वटा उद्योगलाई तेजाव वा अन्य रासायनिक पदार्थको अनुमति

काठमाडौं । सरकारले देशभरका २७ वटा उद्योगलाई तेजाव वा अन्य रासायनिक पदार्थको अनुमति दिएको छ ।

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ को दफा ५ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले खास प्रकारका उद्योगलाई औद्योगिक प्रयोजनका लागि परिमाण तोकेर अनुमति दिएको हो ।

अनुमति पाएका उद्योगमा घ्यू सम्बन्धी ६ वटा, चिनी सम्बन्धी ३ वटा, डिष्टलरी, ब्याट्री, स्टिल, तरकारी उत्पादन सम्बन्धी २–२ वटा उद्योग रहेको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…