Logo जेठ ३०, २०७८ आइतबार


सभामुख सापकोटाको पहलमा पूर्वसभामुखहरू छलफलमा जुटे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा पूर्वसभामुखहरूको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ ।

प्रतिनिधि सभाको ल्होत्से हलमा जारी छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर सहभागी हुनुभएको छ । तर पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने अनुपस्थित हुनुहुन्छ । यस्तै दमननाथ ढुङ्गाना पनि सहभागी नहुनुभएको बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले पूर्वसभामुखलाई बोलाउनुभएको हो ।

सभामुख सापकोटाले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।