Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटघाट भएको छैन : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच बालुबाटारमा भेटघाट भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा मध्यरातमा छलफल भएको, प्रधानमन्त्रीले गाडी पठाएपछि प्रधानन्यायाधीशसँग बालुवाटारमा छलफल भएको समाचार केही सञ्चारमाध्यमहरुले प्रकाशित गरेका थिए ।

आधारहीन समाचारप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…