Logo असार १, २०७८ मंगलबार


जेठ १४ देखि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा, कुन कुन क्षेत्रमा कडाइ (पूर्ण विवरणसहितको विज्ञप्ति)

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा कडा हुने भएको छ ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप गरी जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । यसअघि जारी गरेको निषेधाज्ञा जेठ १३ मा सकिदैछ ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको बताइएको छ ।

थप गरिएको निषेधाज्ञामा कुन कुन कुरामा कडाइ ?

निषेधाज्ञा अवधिभर डिपार्टमेन्टल स्टोर र खाद्यान्न तथा किराना पसल समेत बन्द हुने भएका छन् । तरकारी तथा फलफूलको फुटकर विक्री वितरण बन्द हुनेछन् । स्थानीय ढुवानी बिहान ९ बजेसम्म मात्र गर्न पाइनेछ ।

दूध डेरी, मासु, खानेपानी र ग्याँस पसलहरु पनि बिहान ९ बजेसम्म मात्र खुला हुनेछ ।

निषेधाज्ञामा तीनवटा वाणिज्य र दुई विकास बैंकका शाखा मात्र खुल्न पाउनेछन् ।

पूर्ण विवरणसहितको विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…