Logo असार १, २०७८ मंगलबार


नयाँ अवतारमा द कपिल शर्मा शो पुनः प्रसारणको तयारीमा

एजेन्सी । भारतीय टेलिभिजनको चर्चित कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ चाँडै पुनः प्रसारण हुने भएको छ । लामो समयदेखि रोकिएको द कपिल शर्मा शो आउँदो जुलाई २१ तारिखदेखि प्रसारणमा आउने बताइएको छ ।

कपिल र उनको टिमले यही मे १५ बाट नै छायांकन सुरु गरिसकेको समाचारमा जनाइएको छ । जुलाईदेखि प्रसारण हुने शोमा कपिल केही नयाँ अवतारमा प्रस्तुत हुँदै छन् ।

लामो समय कुनै पनि नयाँ चलचित्र रिलिज नभएको र स्टुडियोमा प्रत्यक्षदर्शी पनि नहुने भएपछि शो केही समय बन्द गर्ने निर्णय लिइएको थियो । शोको निर्माण सलमान खानको प्रोडक्सन कम्पनीले गरिरहेको छ ।

द कपिल शर्मा शो भारतमा सबैभन्दा हेरिने पाँच टेलिभिजन शोमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…