Logo असार १, २०७८ मंगलबार


कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुभयो ? अब यसो गर्नुहोस्

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुभयो ? बधाइ छ । तर तपाईले कोरोना भाइरसको संक्रमणबाट मुक्ति त पाउनुभयो तर संक्रमण नै हराएको भने होइन । अर्थात कोरोनाबाट निको भए पनि सावधानी अपनाउन भने जरुरी छ ।

यी हुन् कोरोना संक्रमणमुक्त भएपछि गर्नुपर्ने कामहरु

–तपाईमा कुनै लक्षण थिएन र तपाई आफूलाई स्वास्थ्य महसुस गर्नुहुन्छ भने नेगिटिभ रिपोर्टका लागि परीक्षण गरिरहन आवश्यक छैन ।
अगर आप ख़ुद ही स्वस्थ महसूस कर रहे हैं, तो नेगेटिव रिपोर्ट के लिए ज़रूरत ना हो तो टेस्ट ना कराएँ । १४ दिनपछि आइसोलेशन बस्नुपर्दैन ।

–खानपानमा विशेष ध्यान दिनुहोला । प्रोटिन र हरियो सागसब्जीमा बढी जोड दिनु राम्रो । यतिबेला शरीरमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकोले खानामा बढी जोड दिनुपर्छ । अरुची भएमा अलि अलि गरेर खानुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

–नियमित योग र शारीरिक अभ्यास गर्नुहोला । त्यसमा स्वासप्रस्वासको अभ्यास अवश्य गर्नुहोला । एकैपटक धेरै काम गर्नुहुँदैन ।

–निको भए पनि केही दिनसम्म अक्सीजन, ज्वारो, रक्तचाप र सुगर नियमित रुपमा परीक्षण गरिरहनुपर्छ ।

–तातो अथवा मनतातो पानी पिउनुहोला ।

–दिनमा दुईपटक वाफ लिनु राम्रो हुन्छ ।

–पर्याप्त सुत्न आवश्यक छ । कम्तीमा ८–१० घण्टा सुत्नुपर्छ ।

–एक हप्तापछि डाक्टरलाई फलोअप चेकअप गराउनुपर्छ ।

बिबिसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…