Logo जेठ ३०, २०७८ आइतबार


पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको सवारी दुर्घटना

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहितका पत्रकार चढ्को सवारी दुर्घटना भएको छ ।

दाङको तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष पोख्रेल,दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो ।

ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानवीय क्षति भने नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।