Logo जेठ ३०, २०७८ आइतबार


प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सुनुवाइ जारी, विहीवार १९ वटा रिटमा सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो ।

विघटनबिरुद्ध परेका १९ वटा रिटमा आज सुनुवाइ हुनेछ । अधिकांश रिट कानुन व्यवसायीले दायर गरेका छन् । कोरोना भाइरसको कारण पालो पालो बहस गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन छ । रिटमा जोशीले वहस गर्नुभएको छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दैछन् । कानून व्यवसायीहरू बाहिर प्रतीक्षामा छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवार सुनुवाई हुनेगरी सर्वोच्च प्रशासनले पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।