Logo जेठ ३०, २०७८ आइतबार


अत्यावश्यक सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अत्यावश्यक सेवा बन्द नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ ।

कोभिड संक्रमितलाई प्राथमिकता दिने क्रममा अन्य सेवा बन्द गरिएको समाचार आएको भन्दै मन्त्रालयले अत्यावश्यक सेवा बन्द नगर्न निर्देशन दिएको हो ।

गर्भवती, प्रजनन् खोप, पोषण, गर्भपतन, परिवार नियोजन तथा किशोर किशोरीसम्बन्धी प्रजनन् स्वाास्थ्य सेवा अत्यावश्यकभित्र पर्ने भन्दै यस्ता सेवा नरोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले यस्ता सेवा बन्द गर्दा दीर्घकालीन असर पुग्नसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर सेवा प्रवाह गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…