Logo जेठ ३०, २०७८ आइतबार


रेडियो प्रसारक संघका अध्यक्षको निधन

काठमाडाैं। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको निभन भएकाे छ । न्याैपानेकाे कोरोना संक्रमणका कारण निधन भएको हाे ।

गत वैशाख २८ गतेदेखि विराट मेडिकल कलेजमा उपचारमा रहनुभएकाे उहाँकाे आज बिहान निधन भएको बताइएकाे छ ।

अस्पतालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ५० वर्षीय न्यौपानेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यौपानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

न्याैपाने सप्तकोसी एफएम इटहरीका स्टेसन म्यानेजरकाे पदमा कार्यरत हुनुहुन्थ्याे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…