Logo जेठ ३०, २०७८ आइतबार


संसद विघटन रिट : संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौं । प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

प्रतिनिधिसभाको विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आजै पाँच सदस्यीय संवैधानिक इजलास तोक्नु भएको थियो ।

सो इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, डा आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ न्यायाधीशहरू रहनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…