Logo जेठ ३०, २०७८ आइतबार


२०७८/७९ को बजेट मन्त्रिपरिषदद्वारा पारित, स्वीकृतका लागि राष्ट्रपतिलाई सिफारिस

काठमाडौं । सरकारले अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति शनिबार समक्ष सिफारिस गरेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई पारित गरीअध्यादेश स्वीकृतका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको गरेको हो ।

मन्त्रिपरिषदको बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गर्नुहुनेभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…