Logo असार ४, २०७८ शुक्रबार


आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारको बजेट घोषणा समारोह (लाइभ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि बजेट अहिले सार्वजनिक गर्दैछ।

शनिबार सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गरिरहनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश जारी गरी सरकारलाई बजेट सार्वजनिक गर्ने बाटो खुला गर्नुभएको हो ।

स्रोत : नेपाल टेलिभिजन

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…