Logo जेठ ३०, २०७८ आइतबार


नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल जारी (लाइभ)

काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा अहिले इराकसँग प्रतिस्पर्धा गर्दैछ ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्छदै । नेपाल र इराकबीच दुई दशकपछि खेल हुन लागेको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो । इराक विश्वकप समेत खेलिसकेको मुलुक हो ।

आजको खेलमा मिडफिल्डर मनीष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गर्दै छन् ।

नेपाल र इराकबीचको खेल यस युट्युब च्यानलबाट लाईभ हेर्न सकिनेछ । लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…