Logo जेठ ३०, २०७८ आइतबार


मैत्रीपूर्ण फुटबलमा इराकसँग नेपाल ६–२ ले पराजित

काठमाडौं । इराक र नेपालबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

शनिवार राति इराकमा भएको खेलमा नेपाल ६–२ गोलको फराकिलो गोल अन्तरले पराजित भएको हो । खेलको ५ औं मिनेटमै एक गोलले
पछि परेको नेपालका लागि ९ औ मिनेटमा अञ्जान विष्ठको बराबरी गोल गरेका थिए । यस्तै ३० औं मिनेटमा नेपालका लागि डेब्यू खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्ता दिलाए ।

तर त्यसपछि घरेलु टोली इराकले खेल एकपक्षीय रुपमा आफ्नो नियन्त्रणमा लिदा नेपालले ६–२ गोलको पराजय भोग्न पर्यो ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…