Logo जेठ ३०, २०७८ आइतबार


मनिष डाँगी : डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी

काठमाडाैं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इराकसँग पराजित भएकाे छ। शनिबार राति भएकाे खेलमा नेपाल विरूद्धकाे खेल इराकले ६-२ गाेल अन्तरले जितेकाे हाे।

फिफाकाे र्यांकिङमा नेपाल भन्दा झन्डै सय स्थान अगाडि रहेकाे इराकसँगकाे खेल नेपालले हारे पनि खेलडीकाे खेललाई भने तारिफयोग्य मानिएको छ। नेपालका लागि युवा खेलाडी मनीष डाँगीले गाेल गरेका हुन्।

त्यस्तै इराकी खेलाडि अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गाेल गरेपछि स्काेरबाेर्डमा नेपालकाे २ गाेल भएकाे थियाे।

मनीष नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन्। यसअघि सन १९८२ मा कुवेत विरूद्ध वाइबी घलेले र सन १९९५ मा पाकिस्तान विरूद्ध हरि खड्काले डेब्यु खेलमै गाेल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…