Logo जेठ ३०, २०७८ आइतबार


एमाले ओली पक्षका प्रदेशका सांसद बोहोरालाई स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण माग गरेको छ।

सुदूरपश्चिम संसदीय दलले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेश सांसद पठानसिंह बोहोरालाई २४ घन्टाभित्र स्पष्टीकरण दिन माग गरेको हो ।

जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेका निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरासँग स्पष्टीकरण माग गरिउको हो । बोहोरालार्य आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन समयसीमा दिइएको छ ।

बोहोरा सुदूरपश्चिम सरकारका पूर्वमन्त्री हुन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले बोहरालाई पत्र पठाउनुभएको पत्रमा समयसीमभित्र तथ्यपूर्ण जवाफ नदिए कारबाही गरिने चेतावनी दिइएको छ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाह माधव नेपाल पक्षका नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…