Logo जेठ ३०, २०७८ आइतबार


‘उपचुनाव मेरो प्राथमिकतामा परेन, मतदान गर्न सक्दिन’

बुटवल । लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्य छान्न उपचुनावमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले भने आफूले भोट नहाल्ने बताउनुभएकाे छ ।

उहाँको पार्टी राप्रपाले एमालेलाई मत दिने बताए पनि राणा मत नहाल्ने बताउनुभएकाे हाे ।

राणाले कोरोनाको यस्तो महामारीको बेलामा आफ्नो प्राथमिकता चुनाव नभइ कोरोनासँग जुध्ने काममा रहेको बताउनुभयाे ।

सामाजिक सञ्जालमा राणाले लेख्नुभएकाे छ, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।