Logo जेठ ३०, २०७८ आइतबार


भलिवल खेलाडीसहित तीन जना ललितपुरबाट पक्राउ

काठमाडौं । ललितपुरमा भलिवल खेलाडीसहित तीन जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अनुप श्रेष्ठ जावलाखेल भलिबल टिममा आबद्ध रहेको बताइएको छ । उनीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै अम्रिता खड्का र परदु गुरुङलाई लागू औषधसहित ललितपुर प्रहरीले पक्राउ गरेको हो । तीन महिनादेखि निगरानी गरेर उनीहरुलाई पक्राउ गरिएको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।

पक्राउ परेका तीनैजना लागू औषध दुर्व्सनी समेत भएको खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…