Logo जेठ ३०, २०७८ आइतबार


लुम्बिनी प्रदेशको उपनिर्वाचनको मतगणना जारी , केहीबेरमा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

दाङ । लुम्बिनी प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

सुरक्षा घेरा भित्र शुरु भएको मतगणना अहिले जारी छ । मतपरिणाम अहिले केहीबेरमा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने बताइएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उप(निर्वाचन २०७८ मा सोमबार भएको निर्वाचनमा २९७ मत खसेको थियो । जम्मा ३०० मतदाता रहेकोमा २९७ मत खसेको हो । स्थानीय तहका तीन जनाले मतदान नगरेको बताइएको छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन् ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…