Logo असार १, २०७८ मंगलबार


काेराेना संक्रमणबाट एमाले नेता एवं अर्थशास्त्री थापाकाे निधन

काठमाडाैं । अर्थशास्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता डाक्टर गोविन्दबहादुर थापाको निधन भएको छ।

केही दिनदेखि देखिएकाे काेराेना संक्रमणका कारण उपचाररत डा थापाकाे आज (मंगलवार) निधन भएकाे हाे ।

पारिवारिक स्राेतका अनुसार उहाँ केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत हुनुहुन्थ्याे।

एमालेको अर्थ तथा योजना विभाग सचिव रहनुभएका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गर्नुभएकाे थियाे ।

डा थापाको निधनप्रति नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललगयात नेताहरूले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…