Logo जेठ ३०, २०७८ आइतबार


एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक शुरू भएको छ। बिहान ११ बजे बैठक बाेलाइएकाे भएपनि केही ढिला गरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएकाे हाे ।

बैठकमा पार्टीभित्र देखिएका समस्या र विवादबारे छलफल भइरहेकाे बालुवाटार स्राेतले जानकारी दिएकाे छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेतासँग सोमबार भएको वार्ताबारे छलफल शुरू भएकाे जनाइएकाे छ।

सोमबार राति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहका दास्राे पुस्ताका नेताबीच पार्टीमा देखिएका समस्या र यसका समाधान गर्ने उपायबारे छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…