Logo जेठ ३०, २०७८ आइतबार


संक्रमितलाई पौष्टिक आहार

ओखलढुङ्गा । कोरोेना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानअन्तर्गत ५१ जना सङ्क्रमितलाई भेटेर स्वास्थ्य सामाग्री र पोसिलो खानेकुरा वितरण गरिसकेको छ ।

तस्बिर : पूर्णप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…