Logo असार १, २०७८ मंगलबार


राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको एमालेको निष्कर्ष, एकताको पहल जारी रहने

काठमाडौंं । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ ।

मंगलवार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उपनिर्वाचनमा केही ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकालेको हो । बैठकले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने निर्णय पनि गरेको वैठकपछि नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले अहिलेको वार्ता टोली क्रियाशील नरहेको बताउनुभयो ।

वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…