Logo जेठ ३०, २०७८ आइतबार


पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भिडियो सन्देश जारी (भिडियोसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फेसबुकमार्फत आज भिडियो सन्देश दिनुभएको छ ।

पूर्वराजा शाहले कोरोना महामारीको चपेटामा परी बिरामी हुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मीलगायत चिन्ता प्रकट गरी स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण नेपालीहरुमा भिडियो सन्देशमार्फत धन्यवाद दिनुभएको हो ।

महामारी निरन्तर जारी रहेकाले यसको नियन्त्रणका लागि नेपालीकै संकल्प र अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक भएको उहाँले बताउनुभएको छ ।

संक्रमण भएर अस्पतालमा उपचारमा रहेका सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतात्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

उहाँले आफूहरु  दुबै जना पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…