Logo जेठ ३०, २०७८ आइतबार


जापान सरकारले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले दिएको कोरोना महामारीविरुद्धका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

जापानले सहयोग गरेका सामग्रीमा १६० थान अक्सिजन कन्सनट्रेटर, २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै ६ वटा एम्वुलेन्स पनि जापानले सहयोग गर्ने जनाएको छ।

महामारीमा जापानले गरेको सहयोगप्रति परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…