Logo जेठ ३०, २०७८ आइतबार


तानसेन नगरपालिकामा २० बेडको आइशोलेसन तयार

अनु खनाल
पाल्मा । तानसेन नगरपालिकाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै २० बेडको आइशोलेसन तयार गरी बिरामीलाई अक्सिजनसहित उपचार दिइरहेको छ ।

आइशोलेसनमा हाल चार जना उपचार रहेका र गम्भीर बिरामीहरुलाई मिसन अस्पताल र प्रभास अस्पतालमा रिफर गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

स्वास्थ्यकर्मीले बिरामीकाे राम्राे हेरविचार गरेकाे आइशोलेसनमा उपचाररत एक संक्रमितकाे भनाइ छ ।

नकारात्मक समाचारले मानिसिक रूपमा असर पर्ने भएकाले मिडियामा सकारात्मक समाचार प्रवाह हुनुपर्ने र सकारात्मक समाचार मात्र सुन्नु/हेर्नुपर्नेमा नगरप्रमुख अशोक कुमार शाहीले जाेड दिनुभयाे ।

‘सोसल मिडियाहरुबाट नकारात्मक समाचारहरुले मानिसलाई मानसिक असर पारिरहेको छ, सत्य तथ्य समाचारहरु मात्र सुन्नुपर्छ।’ शाहीले भन्नुभयाे, ‘निषेधाज्ञाका कारण खाद्य सामग्रीको समस्या पर्छ कि भन्ने चिन्ता छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…