Logo जेठ ३०, २०७८ आइतबार


नक्कली ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुईजना पक्राउ

काठमाडौ । कोरोना भाइरसबाट बच्नका लागि प्रयोग हुँदै आएको ह्यान्ड स्यानिटाइजरको कालोबजारी बढेको छ ।

मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने कम्पनीलाई प्रहरीले कारबाही गर्दै आएको छ ।

यसैबीच ललितपुरको ग्वार्कोस्थित महालक्ष्मीस्थान नजिकै रहेको ओम निरमाया हेल्थ केयर प्रालिमा प्रहरीले छापा मारले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरी बिक्री–वितरण गर्दै आएको सूचना पाएपछि छापा मारेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरी टोलील २४० लिटर ह्यान्ड स्यानिटाइजर बरामद गरी कम्पनीका सञ्चालक अमित ताम्राकार र निरेश थापा मगरलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…