Logo असार ४, २०७८ शुक्रबार


हेफरद्वारा काेभिड काेषमा १५ लाख नगद सहयाेग

अनु खनाल
पाल्पा । हेफर इन्टरनेश्नल नेपालद्वारा तिनाउ गाउँपालिकाकाे कोभिड कोषमा १५ लाख रूपैयाँ नगद सहयाेग गरेकाे छ ।

हेफरका प्रवन्धक अनन्तराज सिलवालले काेभिड काेषमा जम्मा हुने गरी १५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

सिलवालले स्थानीय साझेदारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालमार्फत राहत कोषका लागि चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

तिनाउ गाउँपालिकाका प्रशासकीय अधिकृत शुन्दर श्रेष्ठले हेफर ईन्टरनेषन नेपालले राहत स्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँले ठुलो सहयोग पुग्ने विचार व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…