Logo जेठ ३०, २०७८ आइतबार


उपप्रधानमन्त्री महतोले फेरि दोहोर्याए– ‘नेपाल बहुल राज्य हो र हुनुपर्छ’

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले फेरि बहुल राज्य बनाउनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

मन्त्री बनेपछि पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री महतोले नेपाल एकल राज्य नभएर बहुल राज्य बनाउनुपर्ने विवादित अभिव्यक्ति दिनुभएको हो । शुक्रवार सपथ ग्रहण लगत्तै महतोले नेपाल ‘बहुराष्ट्रवाद र बहुराष्ट्रियता’ मा लैजानुपर्ने आशयको अभिव्यक्ति दिएपछि महतो विवादमा तानिनुभएको छ । तर विवादकैबीच उहााले फेरि
सोही अभिव्यक्ति दोहोर्याउनुभएको हो ।

देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको उल्लेख गर्दै उहाँले नेपाल एकल राज्य नभई बहुल राज्य भएको बताउनुभयो । विभिन्न जाति—समुदायको देश भए पनि नियम कानून र व्यवहारमा समेत अझै विभेद रहेको धारणा राख्न्ुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…