Logo असार ४, २०७८ शुक्रबार


अभिनेता दिलीप कुमार अस्पताल भर्ना, श्वासप्रश्वासमा समस्या

काठमाडौं । हिन्दी सिनेमाका पूराना अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको पीडी हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिलीपकी पत्नी सायरा बानोका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । अस्पतालका चिकित्सकहरुको एउटा विशेष टिमले उनको उपचार गराइरहेको बताइएको छ ।

उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालले बुलेटिन जारी गरेर जानकारी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…