Logo जेठ ३०, २०७८ आइतबार


कर्णाली सरकारमा थपिएका कांग्रेसका दुई मन्त्रीद्वारा सपथ

काठमाडाैं । कर्णाली प्रदेश सरकारमा थप दुईजना मन्त्रीले शपथ लिएका छन् । नेपाली कांग्रेसबाट थपिएका दुई जना मन्त्रीले सपथ लिएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्व गर्नुभएकाे कर्णाली प्रदेश सरकारमा नवनियुक्त सामाजिक विकास मन्त्री यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे हाे ।

गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस ढिलाे गरी झण्डै दुई महिनापछिकाे अन्तरालमा  सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…