Logo असार १, २०७८ मंगलबार


कस्तो होला जंगलको बीचमा निर्मित अदृश्य होटल ?

एजेन्सी । स्वीडेनमा एउटा अनौठो खालको होटल निर्माण गरिएको छ । थाम एण्ड भाइडगार्ड नामक आर्किटेक कम्पनीले बनाएको यो होटललाई सामान्य आँखाले देख्न सकिदैन ।

त्यसैले यो होटलको नाम नै अदृश्य होटल राखिएको छ । उक्त होटल जंगलको बीचमा रहेको छ । मानिसहरुले जंगल मासेर होटल र ठूला ठूला भवन निर्माण गर्न थालेको भन्दै कुनै रुख नकाटी यो होटल निर्माण गरिएको छ ।

यो होटलको निर्माण शैली जति अनौठो छ,त्यहाँसम्म जान पनि अनौठो बाटो प्रयोग गर्नुपर्नेछ । किनभने होटलसम्म जानका लागि डोरीबाट निर्मित भर्याङ चढ्नुपर्ने हुन्छ ।

यो होटलमा सामान्य अरु होटलमा पाइने सबै सुविधाहरु उपलब्ध छन् । यो होटलमा एउटा सुत्ने कोठा,शौचालय र बैठक कोठा रहेका छन् ।

होटल भित्रबाटै ३६० डिग्रीको कोणबाट वरिपरिका दृश्यहरु अवलोकन गर्न पाउनु यो होटलको मूख्य विशेषता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…