Logo असार १, २०७८ मंगलबार


सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहा नपाउने प्रधानमन्त्रीः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहा नपाउने प्रधानमन्त्री भएको टिप्पणी गर्नुभएको छ । नेता पौडेलले सोमबार सामाजिक सञ्जालमा प्रधान मन्त्री ओलीका पछिल्ला अभिब्क्ति र कामका सवलामा यस्तो टिपणी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री ओलीले सत्ताको पछि भौतारिँदा ओलीले चुरे ध्वस्त गराएर मधेश नै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनुको हाहाहार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको सामाजिक सञ्जालमार्फत आरोप लगाउनु भएको छ । वरिष्ठ नेता पौडेलले आँफुले प्रधान मन्त्रीलाई सत्ता होइन व्यवस्थालाई महत्व दिउँ भनेर सुझाव समेत दिएको बताउनु भएको छ । ओली रास्ट्रवादको लगौटी बिखण्डनको पगरी बनिसकेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…