Logo असार ४, २०७८ शुक्रबार


काठमाडौं महानगरपालिकाद्वारा ३२ वटा खोप केन्द्र निर्धारण (खोप केन्द्रको सूची र सम्पर्क नम्बरसहित)

काठमाडौं । मंगलबारबाट देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ।

त्यसक्रममा काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन ३२ वटा केन्द्र तोकेको छ।

काठमाडौं महानगरले प्रत्यके वडामा खोप केन्द्र तोकेको हो।

पाँच दिनसम्म चल्ने यो अभियानको पहिलो दिन २५ जेठमा ६४ वर्षका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ । त्यस्तै, २६ जेठमा ६३ वर्षका, २७ जेठमा ६२ वर्षका, २८ जेठमा ६१ वर्षका र २९ जेठमा ६० वर्षका नागरिकलाई खोप लगाउने महानगरले जनाएको छ।

काठमाडौं महानगरमा तोकिएका खोप केन्द्र :

१) नन्दी रात्री स्कुल, नक्साल

२) वडा कार्यालय, लाजिम्पाट

३) वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४) वडा कार्यालय, वालुवाटार

५) वडा कार्यालय, हाँडीगाउँ

६) महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७) वडा कार्यालय, मित्रपार्क, चावहिल

८) गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९) अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०) म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११) विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२) बुद्ध माई अस्पताल, टेकु

१३) जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४) वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५) भुइँखेल चौर, स्वयम्भू

१६) बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७) पब्लिक युथ क्याम्पस, धोवी चौर

१८) पुष्पलाल पार्क, विष्णुमती किनार

१९) वडा १९ कार्यालय परिसर,

२०) शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२) वडा कार्यालय, टेवहाल

२३) नव आदर्श विद्यालय, बसन्तपुर

२४) इतुमबहाल, तारणीबहाल

२५) कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६) वडा कार्यालय परिसर, लैनचौर

२७) महावौद्ध चोक

२८) कार्यालय परिसर, सिटी मार्केट

२९) विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१) ई.पी.एस. स्कूल, मीनभवन

३२) वडा कार्यालय परिसर, पाल्पाकोट

केन्द्रका सम्पर्क नम्बरहरूः 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…