Logo जेठ ३०, २०७८ आइतबार


नागरिकको जीवनरक्षा आफ्नो पहिलो प्राथमिकता: स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङ

काठमाडौं । नागरिकको जीवनरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बताउनु भएको छ । मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक सञ्चारमाध्ममा बोल्दै मन्त्री तामाङले नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको हो ।

मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भयो ।

उहाँले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेकोसमेत बताउनु भएको छ । मन्त्री तामाङले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।