Logo असार १, २०७८ मंगलबार


मंगलवारदेखि देशभर भेरोसेल खोप लगाइदै, यी हुन् खोप लगाउन जानेले ध्यान दिनपर्ने कुराहरु

काठमाडौं । मंगलवारदेखि कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप अभियान शुरु हुने भएको छ ।

चीनले नेपाललाई दिएको १० लाख डोज भेरोसेल खोप देशभर लगाइने भएको हो । ६० देखि ६४ वर्षसम्मका सबैलाई नपुग्ने देखिएकाले काठमाडौं बाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई मात्र लगाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्षसम्मकै नागरिकलाई लगाइनेछ ।

जो जहाँ छ त्यहीँ खोप लगाउने नीति अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसँग आवश्यक समन्वय गरेको जनाएको छ । स्थानीय तहले वडास्तरमा नै खोप केन्द्रको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले पनि ३२ नै वडामा खोप केन्द्रहरुको स्थापना गरेको छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।

चिनियाँ खोप पहिलो डोज लगाउँदा केही कुरामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

खोप लगाउन जानेले ध्यान दिनपर्ने कुराहरु :

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…