Logo असार १, २०७८ मंगलबार


उपत्यकासहित देशका विभिन्न स्थानमा ६४ वर्ष उमेरकालाई खोप लगाइदै (फोटो फिचर)

काठमाडौ । सरकारले मंगलवारदेखि देशका स्थानमा मंगलवारदेखि ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप (भेरोसेल) को पहिलो मात्रा दिन शुरु गरेको छ ।

स्थानीय तहहरुको संयोजनमा खोप लगाइदै छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज अनिवार्य गरिएको छ । यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ । मंगलवार काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउन जानेको उत्साहजनक सहभागीता रहेको छ ।

तस्बिर : हनिशराज पन्त / जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…