Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रसंघको महत्वपूर्ण कमिटी सचिवालय संयोजकमा नेपालकी प्रथमा उप्रेती निर्वाचित

न्यूयोर्क । राष्ट्रसंघीय साधारण सभाको सेकेन्ड कमिटी र्‍यापोर्टरमा नेपालकी प्रथमा उप्रेती निर्वाचित हुनुभएको छ ।

राष्ट्रसंघीय साधारण सभाका ६ महत्वपूर्ण समितिमध्ये महत्वपूर्ण मानिने सेकेन्ड कमिटीको र्‍यापोर्टर (सचिवालय संयोजक) मा नेपालकी प्रथमा निर्वाचित हुनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँको कार्यकाल आउँदो सेप्टेम्बरसम्म रहनेछ ।

आइतबार ७६ औं चुनावले नयाँ पदाधिकारी निर्वाचित गरेको हो ।

सभाको अध्यक्षमा भने माल्दिभ्स निर्वाचित भएको छ । माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिद अध्यक्ष निर्वाचित हुनुभएको हो । विकास मामिला मात्र हेर्ने यो कमिटीमा सबै महिला पदाधिकारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।