Logo जेठ ३०, २०७८ आइतबार


न्युयोर्क टाइम्स, द गार्डियन र फानान्सियल टाइम्सको अनलाइनमा समस्या

काठमाडौं । संसार प्रतिष्ठित मिडिया न्युयोर्क टाइम्स, द गार्डियन, फानान्सियल टाइम्सलगायतका वेबसाइटमा समस्या देखिएको छ ।

मंगलवार दिउँसो संसारभरि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र व्यापारिक र तथा सरकारी कार्यालयका वेबसाइट नखुलेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

द गार्डियनले आफ्नो ट्विटर ह्यान्डलबाट वेबसाइट र एपमा केही समस्या देखिएको जानकारी दिएको थियो।

समाचार संस्था रोयटर्सले संसारका चलेका वेबसाइट नचल्नुका पछाडिको कारण के हो भन्ने पत्ता नलागेको जनाएको छ।

केही मिनेटको अवरोधपछि केही वेबसाइटहरू फेरि खुल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…