Logo असार ४, २०७८ शुक्रबार


बुल्गेरियामाथि फ्रान्सको शानदार जीत

काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले अन्तिम अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा बुल्गेरियालाई हराएको छ ।

बुल्गेरियामाथि फ्रान्सले ३–० को शानदार जीत निकालेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

२९ औँ मिनेटमा ग्रिजम्यानले गोल गरि फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । जिरउडले ८३ र ९० औँ मिनेटमा गोल गरि टिमलाई जित दिलाएका हुन् ।

विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…