Logo असार १, २०७८ मंगलबार


निषेधाज्ञाको समयमा यात्रुबसलाई झापामा जरिवाना

झापा । निषेधाज्ञाको समयमा चलाएको भन्दै एक यात्रुबसलाई झापामा पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ।

निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा उक्त यात्रुबसलाई कारबाही स्वरुप जरिवाना तिराइएको हो।

मंगलबार बिहान ६ः३० बजे बुटवलबाट काँकडभिट्टासम्मका लागि आएको ना ४ ख ५१५२ नम्बरको यात्रुबसलाई दमक ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोष्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त बसलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिना पास २३ जना यात्रु चढाई ल्याउँदै गरेको खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…