Logo जेठ ३०, २०७८ आइतबार


राउटे युवतीको न्यायका लागि काँग्रेसले नेता खटायो

काठमाडौं । राउटे समुदायका २ युवतीमाथि भएको यौन दुर्व्यवहारको नेपाली काँग्रृसले निन्दा गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।

विभागको भर्चुअल बैठकले राउटे समुदायका युवतीमाथि भएको यौन शोषणको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो ।

सो घटनाको सत्यतथ्य छानविन गर्न र पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउने पहल गर्न विभागकी केन्द्रीय सदस्य खगिसरा आचार्यलाई खटाउने निर्णय समेत विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।