Logo असार १, २०७८ मंगलबार


संसद विघटनसम्बन्धी मुद्दाको पेसी आज

काठमाडौं । प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा आज पेसी तोकिएको छ । सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा समावेश गरेको हो ।
न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै नभए पछि बुधबार पेशी तोकिएको हो । आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा समावेश गरेको छ ।

न्यायाधीश द्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन । उहाँहरूले आजै इजलासमा नै आफ्नो निर्णय सनाउनु हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।