Logo असार १, २०७८ मंगलबार


राज्यमन्त्री घलेलाई कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश नम्बर १ की भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित राज्यमन्त्री घलेलाई कोरोना संक्रमण भएको हो ।

उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आउनुभएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले घले होम आइसोलेशनमा बस्नुभएको उहाँका स्वकीय सचिव सञ्जिब कार्कीले जानकारी दिएका छन् । घलेसँगै स्वकीय सचिव सञ्जिब कार्की, पीएसओ र सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले उहाँहरु होम आइसोलेसनमै रहनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…