Logo जेठ ३०, २०७८ आइतबार


ज्याेतिषीय ज्ञान : शरीरका कुन अंगका काेठीले कस्ताे संकेत गर्छ ?

काठमाडाैं । ज्योतिष शास्त्रका अनुसार शरीरको विभिन्न अङ्गमा भएको कोठीले भविष्यको विश्लेषण गर्छ । शरीरको कुनैपनि अङ्गमा कोठी हुनुले केही न केही कुराको संकेत गर्छ । शरीरका अङ्गमा भएका काेठीकाे संकेत के हुन्छ ? यस बारेमा केही ज्याेतिषीय मान्यताहरू प्रष्ट्याउने काेसिस् गरिएकाे छ ।

१. जसको निधारको बीचमा कोठी हुन्छ त्यस्ता मानिसहरुको मन एकदमै सफा हुन्छ । यस्ता मानिसहरु मायाप्रेमको मामलामा एकदमै बफादार हुन्छन् ।
२. निधारको दाहिनेतर्फ भएको कोठीले अन्तर्निहित प्रतिभाको संकेत गर्छ । यस्ता मानिसहरुले आफूमा भएको प्रतिभालाई चिनेको खण्डमा जीवनमा ठुलो सफलता हात पार्छन् ।
३. निधारको देब्रेतर्फ कोठी हुनेहरु एकदमै फजुल खर्च गर्ने किसिमका हुन्छन् । यिनीहरुलाई ज्योतिषहरुले पैसा बचाउने सल्लाह दिने गर्छन्।
४. आँखीभौँ अर्थात आईब्रोमा कोठी हुने मानिसहरु प्रायस्जसो यात्रा गरिरहेका हुन्छन् । यस्ता मनिसहरुलाई यात्रा गर्न खुब रमाईलो लाग्छ ।
५. दाहिने आखाँमा भएको कोठीले सुखद संकेत गर्छ भने देब्रे आँखामा भएको कोठीले दाम्पत्य जीवनमा खराबी उत्पन्न हुन्छ ।
६. आखाँको दाहिने नानीमा कोठी भएको मानिसको विचार एकदमै उच्च हुन्छ ।
७. आखाँको देब्रे नानीमा कोठी भएको मानिसहरुको विचार ठिक नहुने ज्योतिषहरु बताउँछन् ।
८. आखाँको परेलीमा कोठी हुनेहरु संवेदनशील हुन्छन् ।
९. दाहिने आखाँको परेलीमा कोठी हुनेहरु देब्रे आखाँमा परेली हुनेहरुको तुलनामा बढी संवेदनशील हुन्छ ।
१. कानमा कोठी हुनेहरु अल्पायुमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।
११. नाकमा कोठी हुने मानिसहरु प्रतिभाले सम्पन्न हुन्छन् ।
१२. ओठमा कोठी हुनेहरु एकदमै प्रेमिल हृदयका हुन्छन् ।
१३. ओठको तल कोठी हुनेहरु गरिब हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…