Logo असार १, २०७८ मंगलबार


सितहोलले जन्माइन् एकैपटक १० सन्तान

एजेन्सी । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० सन्तानलाई जन्म दिएकी छिन् ।

न्युयोर्क पोस्टले जनाए अनुसार ३७ वर्षकी जोसियामी थामरा सितहोलले सात छोरा र तीन छोरीलाई एकैपटक जन्म दिएकी हुन् ।

डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको सितहोलले बताइन्।

उनले ७ महिना ७ दिनको गर्भधाणपछि १० सन्तानलाई जन्म दिएकी हुन् ।

योसँगै अफ्रिकी मुलुक ग्वाटेमालाकी सितहोलले गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छिन् । हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड थियो।

सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ। मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन्।

यो समाचार सत्य भए सितहोलले नयाँ कीर्तिमान कायम गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अधिकारीहरुले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।