Logo जेठ ३०, २०७८ आइतबार


२०७८ जेठ २७ गते बिहीवारको राशिफल

मेष–धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्ने छ ।
वृष– खुशीको माहौल बन्नेछ । । मनोरञ्जनमा दिन बित्ने छ । मित्रजन भेटघाट हुनेछ ।

मिथुन–अनावस्यक खर्च बढी हुनेछ । यात्रामा समस्या आउने छ । आफन्तमा तनाव हुनेछ ।
कर्कट– कृषि एवं पशु चौपायबाट लाभ हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

सिंह– सामाजिक काममा प्रशंसा मिल्नेछ । सरकारी काममा फाइदा पाइने छ । नयाँ काममा खर्च हुनेछ ।
कन्या– मीठो खबर आउनेछ । विदेशको काम बन्ने छ । ठुलाबडाको साथ मिल्नेछ ।

तुला–बाधाको सामना गर्नुपर्ने छ । सरकारी काममा फाइदा गुम्नेछ । आलोचनाको भय रहन्छ ।
वृश्चिक– साझेदारी काममा साथीभाइको सहयोग हुनेछ । घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।

धनु–विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । विलासीतामा मन जानेछ ।
मकर– अध्ययनमा रुचि बढ्नेछ । सन्तानको खुशी बढ्नेछ । लगानीमा आम्दानी राम्रो हुनेछ ।

कुम्भ–अनावस्यक शंकाले पिरोल्नेछ । घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुने छन् ।
मीन–दाजुभाइको धनको सहयोग मिल्नेछ । प्रेममा मित्रता बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…