Logo असार १, २०७८ मंगलबार


एउटै युवतीसँग सामूहिक सम्बन्ध राख्ने ६ जना जुवाडे पक्राउ

हेटौंडा । एक युवतीसँग सामूहिक सम्बन्ध राखेको अभियोगमा हेटौंडाबाट ६ जनालाई पक्राउ गरिएको छ ।

हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित ६ जना पक्राउ परेका हुन् । उनीहरुले एक युवतीसँग उनको इच्छाविपरीत सामूहिक सम्बन्ध राखेको अनुसन्धान खुलेको छ ।

पक्राउ परेका ६ जुवाडेलई जबरजस्तीकरणी मुद्दा समेत चाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । जुवा खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्नमा आएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।