Logo जेठ ३०, २०७८ आइतबार


स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण सार्वजनिक, कति छन् सम्पत्ति ?

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा दोस्रो पटक मन्त्री बन्नुभएका तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको उल्लेख छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उहाँ र उहाँकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ ।

प्रदेश १ को मन्त्री रहनुभएका उहाँको पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ । उहाँले आफूसँग २२ तोला सुन रहेको उल्लेख गर्नुभउको छ । उहाँको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।